logo
२०८१ बैशाख ७ शुक्रवार



इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प
तस्विर-द् जाकार्ता पोष्ट


जकार्ता , असार २३ गते। भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् ।
सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?