logo
२०८० चैत्र १६ शुक्रवार



पहिलो महिला न्यायाधीश सिलु सिंहको निधन

खुला |


पहिलो महिला न्यायाधीश सिलु सिंहको निधन


गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १० गते । सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८४ वर्षको उमेरमा निधन भएकाे छ । सिंहकाे शुक्रबार बेलुका उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उहाँ तीन दिनअघि अस्पताल भर्ना हुनुभएकोमा अकस्मात मस्तिस्काघातबाट निधन भएको परिवार स्रोतले जनाएको छ ।
स्वर्गीय सिंहका पति प्रो. माणिकलाल श्रेष्ठ गोरखापत्र संस्थान सञ्चालक समितिको पूर्व सदस्य हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?