logo
२०८० चैत्र १६ शुक्रवार



जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

खुला |


जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ



गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र १७ गते । प्रहरीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय धर्मराज पंजियार समेत ११ जनालाई नगद ५७ हजार २ सय ९० रुपैयाँ सहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?