logo
२०८१ बैशाख ७ शुक्रवार



गुण्डागर्दीमा संलग्न विष्णु तामाङमाथि प्रहरीद्वारा गोली प्रहार

खुला |


गुण्डागर्दीमा संलग्न विष्णु तामाङमाथि प्रहरीद्वारा गोली प्रहार
सांकेतिक तस्बिर



गोरखापत्र अनलाइन
काठमाडौं, पुस २७ गते । गुण्डागर्दीमा संलग्न विष्णु तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।
काठमाडौंको बौद्धमा निजलाई पक्राउ गर्ने क्रममा निजले भाग्न खोजेपछि प्रहरी गोली चलाएको हो । बौद्धको जम्मु डाँडामा साँझ ६.०० बजे तिर उक्त घटना भएको एसपी उत्तम राज सुवेदीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?