logo
२०८० चैत्र १६ शुक्रवार



चिनियाँ पहिलो समूह चीन पठाइयो, दोस्राे समूह केहीबेरमा पठाइने

खुला |


चिनियाँ पहिलो समूह चीन पठाइयो, दोस्राे समूह केहीबेरमा पठाइने



देबबहादुर कुँबर
काठमाडौं, पुस २३ गते । राजधानीका विभिन्न भागबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीन फर्काउने क्रममा पहिलो समूहका ४० जनालाई चीन पठाइएको छ ।
बाँकीलाई केही बेरमा दोस्रो लटमा पठाइने महानगरीय प्रहरी प्रभाव काठमाडौंका प्रवक्ता होमेन्द्र बोगोटीले बताउनुभयो ।
पक्राउ परेका चिनियाँलाई फिर्ता ट्राभल डकुमेन्ट सोमबार नै नेपालस्थित चिनियाँ दूतावासले अध्यागमन विभागलाई उपलब्ध गराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?