logo
२०८० चैत्र १६ शुक्रवार



सूर्यग्रहणमा सार्वजनिक विदा हुँदैनः गृह प्रवक्त्ता

खुला |


सूर्यग्रहणमा सार्वजनिक  विदा हुँदैनः गृह प्रवक्त्ता


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो ।  बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

याे पनि पढ्नुहाेस्

सूर्यग्रहणमा विदाको निर्णय भएको छैन छलफल भईरहेको छ : गृह प्रवत्ता

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?