logo
२०८० चैत्र १५ बिहीवार



काठमाडौं उपत्यकामा हल्का वर्षा (फोटो फिचर)

पढ्नै पर्ने |
खुला |


काठमाडौं उपत्यकामा हल्का वर्षा (फोटो फिचर)
तस्बिर: शेखर चाैलागाइँ 


काठमाडौँ, मङ्सिर २७ गते । पश्चिमी निम्न चापिय प्रणाली सक्रिय बनेसँगै त्यसको असर हिमाल,पहाड र तराइ क्षेत्रमा देखिएको छ ।

हिमाली क्षेत्रमा बाक्लो हिमपात, पहाडी क्षेत्रमा हल्का हिमपातसँगैको बर्षा हुने र तराइ क्षेत्रमा शितलहर हुने संम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

शुक्रबार काठमाडौं लगायत देशका विभिन्न स्थानमा हल्का बर्षा भइरहेको छ । पानी परेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

फोटो फिचर/शेखर चाैलागाइँ

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?