logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं र आसपास क्षेत्रमा भूकम्पको धक्का

खुला |


काठमाडौं र आसपास क्षेत्रमा भूकम्पको धक्का


 

गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २६ गते । केही सयम पहिले काठमाडौं तथा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ ।
साँझ ७ बजेर ११ मिनेटमा गएको सो भूकम्प ४.८ रेक्टर स्केलको रहेको र केन्द्र विन्दु सिन्धुपाल्चोक जिल्ला रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिको विवरण प्राप्त भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?