logo
२०८१ बैशाख ६ बिहीवार



सिन्धुपाल्चाेककाे फुपलिङकाेट केन्द्रविन्दु भएकाे ५ रेक्टरकाे भूकम्प क्षतिकाे विवरण छैन प्रहरी

खुला |




गाेरखापत्र अनलाइन 

काठमडाैं, मडसिर ११ गते ।  काठमाडाैमा भूकम्पकाे धक्का अनुभव गरिएकाे छ । साे भूकम्प ५ रेक्टर स्केलकाे रहेकेा भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पकाे केन्द्रविन्दु सिन्धुपाल्चाेक जिल्लाकाे फुलपिडकाेट रहेकाे जनाइएकाे छ । केन्द्रविन्दु पफुकलिडकाेट जलविरे नजिक पर्ने र जलविरेकाे प्रहरी चाैकिमा सम्पर्क गर्दा कुनै क्षतिकाे विवरण प्राप्त नभएकाे जिल्ला प्रहरी कायार्लय सिन्धुपाल्चाेका असइ गणेश रानाभाटले बताउनुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?