logo
२०८१ बैशाख १३ बिहीवार



पद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतले दियो सहमति

खुला |


पद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतले दियो सहमति


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । नेपालका नाम चलेका व्यापारी घरानाका अर्का सदस्य पद्य ज्योतिलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

गत बिहीबार ज्योति समूहका उपाध्यक्ष रुप ज्योति र उहाँकी छोरी सुरुची ज्योतिलाई प्रहरीले ठगी आरोपमा प्रक्राउ गर्न काठमाडाैं जिल्ला अदालतसँग अनुमति मागेको थियो ।

प्रहरीले ठगी मुद्दामा पक्राउ गर्न अनुमति माग गरे पछि न्यायाधीश श्रीकृष्ण भट्टराइको इजलासले पक्राउ अनुमति दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?