logo
२०८१ बैशाख ८ शनिवार

कागतेमा कागती स्तम्भ निर्माण

खुला |

कागतेमा कागती स्तम्भ निर्माण

काेकिला भण्डारी 
धनकुटा, कात्तिक २० गते । धनुकुटाको कागतेमा कागतीको स्तम्भ निर्माण गरिएको छ । धनकुटा नगरपालिकाको पर्यापर्यटन विकास शीर्षक मार्फतको पाँच लाख रुपियाको लागतमा उक्त स्तम्भ निर्माण गरिएको वडा नम्वर तीनका सचिव कृष्ण भण्डारीले बताउनु भयो ।
धनकुटा नगरपालिका वडा नम्वर तीन कागतेमा हाल अमिलो जातका फलफूल जस्तै सुन्तला, जुनार, कागती, निबुवा, नाईटे, ज्यामिर लगायतका फलफूलबमा आत्म निर्भर वडा भएकाले उक्त वडा मा वडा कार्यालय कै अगाडि कागतीको स्तम्भ निर्माण गरिएको वडा अध्यक्ष विकास घिमिरेले जानकारि दिनुभयो ।
उहाँका अनुसार आन्तरिक पर्यटकहरूलाई भित्राई सेल्फि प्वईन्टको रूपमा विकास गर्दै स्थानीय ठाउँको पहिचान गर्ने र गराउने उद्देश्यले कागतीको स्तम्भ निर्माण गरिएको हो । उक्त क्षेत्रमा परापूर्वकालदेखि नै कागती अत्याधिक मात्रामा फल्ने र सोही क्षेत्रमा कागज समेत बनाउने गरिएको हुँदा उक्त क्षेत्रलाई कागते भनिने गरिएको किवदन्ति समेत रहेको छ
कागेतेमा कागती स्तम्भ निर्माण
धनकुटा समाचारदाता

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?