logo
२०८१ बैशाख ८ शनिवार



करेन्ट लागेर एकको मृत्यु

खुला |


करेन्ट लागेर एकको मृत्यु
सांकेतिक तस्विर


सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, कातिक ६ गते । भोटेकोशी गाँउपलिका ४ झिर्पुका ६० बर्षीय गोरे श्रेष्ठको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

उपचारको क्रममा बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा श्रेष्टको निधन भएको परिवारले जानकारी दिएको छ ।

साथै सोही स्थानका रुक्मिणी कार्कीको भूकम्पले भत्काएको घरको छतमा रहेको पानी ट्याङकी राख्ने स्टायण्ड लिएर ओर्लने क्रममा फलामको भरयाङमा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?