logo
२०८१ बैशाख ७ शुक्रवार



दरबारमार्गको भिक्ट्री रेस्टुरेन्टमा भीषण आगलागी

खुला |


दरबारमार्गको भिक्ट्री रेस्टुरेन्टमा भीषण आगलागी
तस्विरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, आसोज २६ गते । काठमाडौ दरबारमार्गस्थित भिक्ट्री रेष्टुरेन्टमा भीषण आगलागी भएको छ ।
आइतबार साँझ भएको सो आगलागीको कारण खुल्न सकेको छैन ।
अहिले जुद्धवारुणयन्त्र तथा सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरी रहेका छन् । आगलागीमा भएको क्षतिको विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?