logo
२०८१ बैशाख ६ बिहीवार



नेपालथोकमा बस दुर्घटना तीनको मृत्यु पाँच गम्भीर

खुला |


नेपालथोकमा बस दुर्घटना तीनको मृत्यु पाँच गम्भीर
सांकेतिक तस्बिर


मधुसुधन तिमिल्सिना
काभ्रे असोज १८ गते । काठमाडौं बाट सिराहतर्फ गईरहेको बा ३ छ २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीजिल्लाको सिमानामा पर्ने नेपालथोकमा दिउँसो भएको दुर्घटनामा तीनको मृत्यु भएको छ
सो घटनामा पाँच जना गम्भीर घाइते भएका र उनीहरूको धुलिखेल अस्पतालमा उपचारका भई रहेको जिप्रका सिन्धुलीका एसपी चक्रबाहदुर सिंहले बताउनुभयो
मृतकमा रामअबतार पण्डित इनरुवा नपा वडा ८, लक्ष्मी देव राजविराज ४ सप्तरी , झलबहादुर श्रेष्ठ गाडीको धनी ठेगाना नखुलेको रहेको छ । सो बसमा २८ यात्रु सवार थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?