शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने जलजलाको हरियाली पहाड र पृष्ठभूमिको अन्नपूर्ण हिमालको शनिबार देखिएको दृश्य । धार्मिक, पर्यटकीय र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण जलजला क्षेत्र पूर्वाधार विकास र प्रर्वद्धनको पर्खाइमा छ । तस्बिरः सन्तोष गौतम/रासस