• ८ जेठ २०८२, बिहिबार

मुन्दुम पदमार्गको चित्रकला

blog

    भोजपुर जेठ ८ गते । मुन्दुम पदमार्गका प्रवर्धन, विकास तथा प्रचारप्रसार गर्ने लक्ष्यले भोजपुरको चखेवामा आयोजना गरिएको क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मा आफुले बनाएको चित्रसहित सामुहिक तस्बिर खिचाउँदै चित्रकारहरू । तस्बिर : युवराज विष्ट/रासस