मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटनः मन्त्री गुरुङ
गोरखापत्र अनलाइन
माघ १, २०७७ बिहीबार
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताउनु भएको छ । नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीज्यूले चाल्नुभएको यस कदम प्रतिगामी नभई अग्रगामी हो ।” मन्त्री गुरुङले ताजा जनादेश लिएर...