logo
२०८० चैत्र १५ बिहीवार



मेलिनाको 'फूलहरु मगमग' बाेलकाे गीत सार्वजनिक

मनोरञ्जन |


मेलिनाको 'फूलहरु मगमग' बाेलकाे गीत सार्वजनिक


काठमाडौं, माघ २ गते । गायिका मेलिना राईको 'फूलहरु मगमग' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल तथा भ्लगर सृजना निङ्लेखुको अभिनय देख्न सकिन्छ ।

मोडल सृजनाको आफ्नै युट्युब च्यानल 'सृजना निङ्लेखु' बाट भिडिया सार्वजनिक गरिएको हो ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गर्नुभएको हो ।

यस्तै, भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?