logo
२०८१ बैशाख ८ शनिवार



तमु ल्होसारमा बिहीबार सार्वजनिक बिदा : गृहले जारी ग-याे विज्ञप्ति

राष्ट्रिय |
पढ्नै पर्ने |


तमु ल्होसारमा बिहीबार सार्वजनिक बिदा : गृहले जारी ग-याे विज्ञप्ति


गोरखापत्र अनलाइन
काठमाडौं,पुस १४ गते । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । यसअघि गृहमन्त्रालयको लेटरहेडमा मिति संसोधन गरेर सामाजिक सञ्जालमा सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना सम्प्रेषण भएको थियो ।

सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?