logo
२०८१ बैशाख १३ बिहीवार

  राप्रपा अध्यक्ष पदकाे मतगणना जारी  



एक हजार ५० मतगणनामा लिङ्देन ५१६ थापा ४३१

राष्ट्रिय |


एक हजार ५० मतगणनामा लिङ्देन ५१६  थापा ४३१


काठमाडौं, मङ्सिर १९ गते । राप्रपमा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता कामय गर्नु भएको छ ।
मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले आइतबार विहान ५ १५ बजेसम्म अध्यक्ष पदका लागि भएको मतदानको एक हजार ५० मत गणना हुँदा कमल थापले ४३१ मत प्राप्त गर्नु भएको र राजेन्द्र लिङ्देनले ५१६ मत प्राप्त गर्नु भएको बताउनुभयाे । कुल तीन हजार ८७३ जनाले मतदान गर्नु भएको थियो । मत गणना अन्तिम चरणमा पुगेको र अध्यबाहेक अन्यको परिणामा आइसकेको जनाइएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?