logo
२०८१ बैशाख ११ मंगलवार



वायुसेवा निगमकाे अध्यक्षमा युवराजअधिकारी नियुक्त

राष्ट्रिय |


वायुसेवा निगमकाे अध्यक्षमा  युवराजअधिकारी नियुक्त


काठमाडौं, कात्तिक ८ गते । मंगलबारको मन्त्रिपरिषद्को बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी, निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

यसैगरी, नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेल नियुक्त गरिएको पनि उहाँले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?