logo
२०८० चैत्र १६ शुक्रवार

राजधानीको काँठ क्षेत्रमा धान भित्र्याउने चटारो (फोटो फिचर)

अर्थ |
फोटो फिचर |


2021-10-23-49138
तस्बिर : विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ६ गते । बेमौसी वर्षाले देशका विभिन्न भागमा धानबालीमा व्यापक क्षति भएको भए पनि राजधानीको काँठ क्षेत्रका किसान धान भित्र्याउने चटारोमा छन् ।
उपत्यकाका शहरी क्षेत्रका उर्बर फाँटहरु आवास क्षेत्रमा परिणत् भएन  पनि काँठ क्षेत्रमा अझै धेरै किसान कृषिमा निर्भर छन् ।

तस्बिर : विकास द्वारे