logo
२०८० चैत्र १६ शुक्रवार



इटहरीकाे खेतीखाेलामा आएकाे बाढीले तीनजना बगायो

प्रदेश |


इटहरीकाे खेतीखाेलामा आएकाे  बाढीले तीनजना बगायो


सचिन पोखरेल
इटहरी, कात्तिक २ गते । अबिरल बर्षापछिको इटहरीबजारको बीच भागबाट बग्ने खेतीखोलमा आएको बाढीले तीनजनालाई बगाएको छ । हाल सो क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको नेपाली सेनाको इटहरीस्थित २ नं बाहिनीका बाहिनीपति प्रकाश देउजाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?