logo
२०८१ बैशाख ८ शनिवार



 महासचिव  वैद्य नर्भिक अस्पतालमा, स्वास्थ्य अवस्था सामान्य

राष्ट्रिय |


 महासचिव  वैद्य नर्भिक अस्पतालमा, स्वास्थ्य अवस्था सामान्य


काठमाडौं, असोज ३१ गते । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना हुनु भएकाे छ ।

छातीमा समस्या आएपछि वैद्यलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । उहाँ पहिलादेखि दमको समस्या पनि छ । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ । अब एक, दुई दिन अस्पतालमा उहाँ रहनुहुने अस्पतालले गोरखापत्र अनलाइनलाई जानकारी दियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?