logo
२०८० चैत्र १६ शुक्रवार

जाेरबिजाेर हटेपछि सडकमा भीडभाड (फोटो फिचरसहित)

राष्ट्रिय |
फोटो फिचर |
फोटो ग्यालरी |


2021-07-06-41271
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
काठमाडौं, असार २२ गते । असार २२ गतेदेखि उपत्यकामा यातायातका साधनमा जोरबिजोर अन्त्य गरिएको छ । जोरबिजोर लागू नगरिएपछि बिहानैदेखि काठमाडौंमा सवारी साधन बाक्लो देखिएको हो । गएको वैशाख १६ गतेदेखि शुरु भएको निषेधाज्ञा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मङ्गलबारदेखिे निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको थियो । निषेधाज्ञा यही असार ३१ गतेसम्म लागू गरिएकाे छ । 

तस्बिर सुजन गुरूङ /विकास द्वारे