logo
२०८१ बैशाख १३ बिहीवार



अविश्वासको प्रस्ताव आवश्यक छैन : काँग्रेस

राष्ट्रिय |


अविश्वासको प्रस्ताव आवश्यक छैन : काँग्रेस


गोरखापत्र अनलाइन
काठमाडौ, वैशाख २५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको दिउँसो बसेको संसदीय दलको बैठकले वैकल्पिक सरकार निर्माणको लागि पहल गर्ने बताएको छ ।

बैठकबारे जानकारी दिदै काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले आउँदो वैशाख २७ गतेको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोज्नुभएको विश्वासको मत पूर्णरूपमा असफल हुने हुनाले संसदमा अविश्वसको प्रस्ताव नै आवश्यक नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्णरूपमा असफल भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?