logo
२०८१ बैशाख ७ शुक्रवार



नेपालकाे मलेसियाविरूद्ध नाै विकेटकाे शानदार जीत

पढ्नै पर्ने |
क्रिकेट |
खेलकुद |


नेपालकाे मलेसियाविरूद्ध  नाै विकेटकाे शानदार जीत


गाेरखापत्र अनलाइन 

काठमाडौं, वैशाख ६ गते । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकसँगै नेपालले शानदार जीत हात पारेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?