logo
२०८० चैत्र १६ शुक्रवार



अनलाइन र वैकल्पिक पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय

पढ्नै पर्ने |
शिक्षा |


अनलाइन र वैकल्पिक पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ६ गते । सरकारले देशमा बढ्दै गएको कोरोनाको सङ्क्रमणलाई विचार गरी शहरी क्षेत्रमा  वैशाख महिनाभर अनलाइन र वैकल्पिक शिक्षण पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?