logo
२०८० चैत्र १५ बिहीवार



महान्यायाधिवक्ता खरेलले राजीनामा दिनुभएको छैन : प्रवक्ता रेग्मी

राष्ट्रिय |


महान्यायाधिवक्ता खरेलले राजीनामा दिनुभएको छैन : प्रवक्ता रेग्मी


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको भन्ने समाचारमा कुनै सत्यता नभएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।सो कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले सो समाचारमा कुनै सत्यता नरहेको र अहिले राजीनामा दिनुपर्ने कुनै अवस्था पनि नरहेको बताउनुभयो ।
उहाँले यस विषयमा महान्यायाधिवक्ता कार्यालयले केही समयमा आधिकारिक विज्ञप्ति जारी गर्ने तयारी गरेको समेत जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?