logo
२०८१ बैशाख ११ मंगलवार



निर्वाचन आयोग र सरकारी स्वामित्वका सञ्चारमाध्यमका कार्यकारी प्रमुखबीच निर्वाचनका बारेमा परामर्श

राष्ट्रिय |


निर्वाचन आयोग र सरकारी स्वामित्वका सञ्चारमाध्यमका कार्यकारी प्रमुखबीच निर्वाचनका बारेमा परामर्श
तस्बिर : सुजन गुरूङ


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २६ गते । २०७८ वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा निर्वाचन आयोग लागेको छ ।

आइतबार निर्वाचन आयोगमा नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमका कार्यकारी प्रमुखहरुसँग परामर्श गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?