logo
२०८१ बैशाख ८ शनिवार



नेकपाका नेता शर्मामा कोरोना संक्रमण

राष्ट्रिय |


नेकपाका नेता शर्मामा कोरोना संक्रमण


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । उहाँले आफ्नो आधिकारीक फेसबुक पेजमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?