logo
२०८० चैत्र १५ बिहीवार



उपराष्ट्रपतिद्वारा चाडपर्व खर्चको रकम ‘कोरोना भाइरस कोष’लाई प्रदान

मुख्य समाचार |


उपराष्ट्रपतिद्वारा चाडपर्व खर्चको रकम ‘कोरोना भाइरस कोष’लाई प्रदान


 

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ५ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चालु आर्थिक वर्ष (२०७७/७८) का लागि प्राप्त चाडपर्व खर्च बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गर्नुभएको छ ।
उहाँको प्रेस संयोजक मनोज घर्तिमगरका अनुसार उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?