logo
२०८० चैत्र १६ शुक्रवार



आकाश उघ्रियो, सेल्फी लिनेहरु डाँडा उक्लिए (फोटो फिचर)

फिचर |


आकाश उघ्रियो, सेल्फी लिनेहरु डाँडा उक्लिए (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ९ गते । दुई दिनको लगातार वर्षापछि शुक्रबार राजधानीको मौसम विहानबाटै सफाभयो । लगातारको झरी र लामो समयको लकडाउनले राजधानीको प्रदूषण कम भएसँगै शहरको रमणीय दृष्यावलोन हेर्न र सेल्फी लिनेहरु राजधानी वरपरको डाँडा उक्लिन थाले । काठमाडौंको सेतो गुम्बामा खुला आकाश र शहर हेरेर रमाइ रहेका हरुलाई फोटोपत्रकार सुजन गुरुङले क्यामेरामा कैद गर्नु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?