logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं उपत्यकामा ६४७ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ६४७ मा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ६ गते । काठमाडौं उपत्यकामा ६४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६४७ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा सबैभन्दा बढी ५११ ज्नामा सङ्क्रमणको पुष्ट भएको छ । ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना सङ्क्रमित पहिचान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुष तथा भक्तपुरमा २२ महिला र ४१ पुरुष सङ्क्रमित थपिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?