logo
२०८१ बैशाख १३ बिहीवार



गणतन्त्र दिवसको अवसरमा साँझ दीपावली गर्न गृहको आग्रह

राष्ट्रिय |


गणतन्त्र दिवसको अवसरमा साँझ दीपावली गर्न गृहको आग्रह


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १५ गते । गृह मन्त्रालयलले गणतन्त्र दिवसको अवसरमा जेठ १४ देखि १६ गतेसम्म दीपावली गर्न आह्वान गरेको छ ।
मन्त्रालयले मन्त्रिपरिषद्को जेठ १२ गतेको निर्णय अनुसार संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नगरिक एवम् विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा साँझ दीपावली गरी दिवस मनाउन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?