logo
२०८१ बैशाख ७ शुक्रवार



टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प

अन्तर्राष्ट्रिय |


टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प


टर्कीमा भूकम्प बेइजिङ, फागुन ११  गते । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?