logo
२०८१ बैशाख ४ मंगलवार



आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

राष्ट्रिय |


आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश


काठमाडौँ, माघ १७ गते ।  प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभएको छ ।

यस्तै उहाँले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५÷०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?