logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रियसभा निर्वाचनको मतदान शुरु (फोटो फिचर)

पढ्नै पर्ने |
मुख्य समाचार |


राष्ट्रियसभा निर्वाचनको मतदान शुरु (फोटो फिचर)
तस्बिर: शेखर चाैलागाइँ /गोरखापत्र


ललितपुर, माघ ९ गते । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ ।

कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ ।

यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन÷तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?