logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

राष्ट्रिय |


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार


काठमाडौँ, मङ्सिर १६ गते । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको भएकोे छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?