logo
२०८० चैत्र १६ शुक्रवार



सुनको मूल्य घट्यो

अर्थ |


सुनको मूल्य घट्यो


गोरखापत्र अनलाइन
काठमाडौं, मंङसिर ६ गते । साताको छैटौ दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको सुनको मूल्य बुधबारको मूल्यमा तोलामा तीन सय रुपियाले घटेको हो । नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट छापवाला सून प्रतितोला ७१ हजार सात सयमा कारोबार भैरहेको छ । बिहीबार छापवाला सुन ७२ हजार एक सयमा कारोबार भएको थियो ।

छापवाल सुनको ७१ हजार चार सय प्रतितोला कारोबार भैरहेको छ । त्यस्तै चाँदी आठ सय ६० रुपियाको कारोबार भैरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?