logo
२०८० चैत्र १५ बिहीवार



सोलुखुम्बुमा चार रेक्टरको भूकम्प

राष्ट्रिय |


सोलुखुम्बुमा चार रेक्टरको भूकम्प


काठमाडौँ, भदौ ५ गते । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो । रासस 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?