logo
२०८० चैत्र १६ शुक्रवार



प्रम ओलीसँग भारतीय विदेशमन्त्रीद्वारा भेट

राष्ट्रिय |


प्रम ओलीसँग भारतीय विदेशमन्त्रीद्वारा भेट
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमडौं, भदौ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गर्नु भएको छ ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा भागलिन बुधबार काठमाडौं आइपुग्नु भएका विदेशमन्त्री जयशंकरले दिउँसो प्रम निवास बालुवाटारमा भेट गर्नु भएको हो ।
उहाँ आजै काठमाडौमा शुरु हुने बैठकमा सहभागी हुनु हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?