logo
२०८१ बैशाख १३ बिहीवार

साताका सात तस्बिर

फोटो फिचर |
समाज |


2022-01-15-55325
पोखरा महानगरपालिका–१७ डयामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवातालमा माछापुच्छ्रेको छाँया । राधिका कँडेल/रासस


भत्तपुरको सूर्यविनायक नगरपालिका, नलिङचोकको गहुँखेती । चन्द्रकला क्षेत्री,रासस

चाकु र लड्डुको व्यापार । मनोजरत्न शाही

काठमाडौंमा तरुलको व्यापार । सागर बस्नेत

डडेल्धुराको उग्रतारा–मेलौली सडक । तस्बिरः करन ताम्राकार/रासस

टोखामा आयोजित नेवा राष्ट्रिय एकता दिवसको कार्यक्रममा परम्परागत तरिकाबाट चिउरा कुट्दै स्थानीय । कविता थापा

परम्परागत शैलीमा रहेको जुम्लाको तिला गाउँपालिका – १ स्थित रारा गाउँ । गाउँमा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्नसकेको छैन। यहाँ खानेपानीको धेरै समस्या भएको स्थानीयवासी बताउँछन् । विजय रावत/रासस