logo
२०८० चैत्र १६ शुक्रवार

तस्बिरमा तरूल चाकुकाे व्यापार

फोटो फिचर |


2022-01-14-55276
तरुलको व्यापार । तस्बिर: मनोजरत्न शाही


काठमाडौं, पुस ३० गते । नेपालका हरेक चाडपर्वको फरक विशेषता छन् । नेपालीले फरकफरक चाडपर्वमा फरक परिकार खाने गर्छन्। माघे सङ्क्रान्ति भन्ने बित्तिकै तरुल, चाकु र तिलका लड्डुको याद आइहाल्छ। चाकु र तिलका लड्डुको चलन सहर क्षेत्रमा बढी देखिन्छ । माघे सङ्क्रान्ति धेरै नेपालीले खाने तरुल, पिँडालु, सखरखण्ड हुन् ।

माघे सङ्क्रान्तिमा अत्यधिक खपत हुने तरुल, सखरखण्ड र पिँडालुमा नेपाल आत्मनिर्भरतर्फ उन्मुख भएको छ । शुक्रबार साँझ अशन क्षेत्रमा पुगेर गोरखापत्रका फोटो पत्रकार मनोजरत्न शाहीले कैद गर्नुभएका तस्बिर: