logo
२०८१ बैशाख ७ शुक्रवार

तस्बिरमा सेतो मच्छिन्द्रनाथकाे महास्नान

फोटो फिचर |
समाज |


2022-01-10-55005
तस्बिर : मनाेजरत्न शाही


काठमाडाैं, पुस २६ गते ।  हरेक चन्द्रमासको तेश्रो महिना सेतो मच्छिन्द्रनाथ अर्थात आर्यवलोकितेश्वर लाई महास्नान गराउने परम्परा अनुसार आज विधिपूर्वक स्नान गराइएको छ ।
सेतो मच्छिन्द्रदनाथको मूर्तिलाइ देवालयबाट बाहिर ल्याई महास्नान सम्पूर्ण गरगहना र आभूषण निकाली विधि अनुसार महास्नान गराइयो महास्नानको अवलोकनका लागि जिवित देवी कुमारीको उपस्थिति रहेको थियो ।