logo
२०८० चैत्र १६ शुक्रवार



पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प

अन्तर्राष्ट्रिय |


पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प


हङकङ, मङ्सिर १४ गते । पपुवा न्युगिनिमा मङ्गलबार बिहान (१०:३६:१८)मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

१०.० किलोमिटरको गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.५१८५ डिग्री दक्षिण अक्षांश र १५१.१६१३ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?