logo
२०८० चैत्र ६ मंगलवार



माटोको ढिस्कोले घर पुरिदा एकै परिवारका छ जनाको मृत्यु

पढ्नै पर्ने |




राजन राउत
हुम्ला, कात्तिक ३ गते । माटोको ढिस्को खसेर एकै परिवारका छ जनाको मृत्यु क्षतिको पूर्ण विवरण आउन बाँकी छ । घटनास्थलतर्फ नेपाली सेना र नेपाल प्रहरीको टोली गएको छ । घटनास्थल पुग्न सदमुकामबाट तीन घण्टा लाग्छ । उनीहरुको सनाखत हुन सकेको छैन । यसैबीच घरमुली धनबहादुर शाहीको घरमा माटोको ढिस्को खस्दा घर भत्किएको जानकारी प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?