logo
२०८० चैत्र ६ मंगलवार

  मन्त्रिपरिषद् निर्णय  



फुटबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

पढ्नै पर्ने |


फुटबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने


काठमाडौं, कात्तिक १ गते । सरकारले नेपाली फुटबलकाे राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ ।
साथै फुटबलका कोचहरुलाई तीन लाख दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ साफ च्याम्पियनसिमा उप विजेता बनेको नेपाली खेलाडीलाई प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराउन लागिएको मन्त्रिपरिषद्को निर्णयबारे जानरकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनुभयो  ।यसैगरी, अबुदाबी डायलग्को छैठौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको मन्त्री कार्कीले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?