logo
२०८१ बैशाख ११ मंगलवार



राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

पढ्नै पर्ने |
मुख्य समाचार |


राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सो अध्यादेश खारेज गर्नुभएको हो । साे कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?