logo
२०८१ बैशाख १२ बुधवार



चूडामणि शर्मासँग विशेष अदालतले माग्याे ५० लाख धरौटी 

पढ्नै पर्ने |


चूडामणि शर्मासँग विशेष अदालतले माग्याे ५० लाख धरौटी 


काठमाडौं, असोज ११ गते । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । सोमबार विशेष अदालतमा उपस्थित हुनुभएको थियो । शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?